सप्तरी, २१ साउन-सप्तकोसी नदीमा पानीको सतह पुनः बढ्दै गएको छ । पानीको बहाव बढेपछि ५६ मध्ये ३३ ढोका खुला गरिएको छ । आज मध्याह्न ब्यारेजका २९ वटा ढोका खोलिएकामा थप चारवटा ढोका खोलिएको हो ।आज अपराह्नको मापनअनुसार पानीको बहाव दुई लाख २५ हजार तीन सय ५० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी […]
प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार आज ११ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल अघि बढाइने सम्भावित कार्यसूची रहेको छ । पाँच महिनाअघि गत फागुनमा सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए […]
महानगरपालिका–२० स्थित परोपकारमा पुनर्निर्माण गरिएको सार्वजानिक शौचालयको अवलोकन गर्दै कामपाका प्रमुख बालेन्द्र शाह । पच्चीस वर्ष पुरानो सो शौचालयलाई कामपा–२० र एरोसान सस्टेनेबल स्यानिटेसनले संयुक्त रुपमा तयार पारेका हुन् । तम्घासमा तिब्र गतिको ट्रक पल्टिँदा ३२ वर्षीय रनबहादुर सदाका लागि अस्ताए:. तम्घास गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै […]
एमाले महासचिव शंकर पोखरेलले अहिले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई ल्याएर वाम एकता गर्ने सम्भावना नरहेको बताएका छन् । प्रचण्ड र माधव नेपालले सबैभन्दा बढी एमालेविरुद्ध मोर्चाबन्दी गरेकाले उनीहरुलाई ल्याएर एमाले बलियो हुन नसक्ने पोखरेलको भनाइ छ । एमाले जिल्ला कमिटी रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई […]
नेकपा एकिकृत सामाजवादी पार्टीका अध्यक्ष माधव नेपालका विश्वापात्र मानिएका निजामती कर्मचारीका नेता भोला पोखरेल नेकपा एमालेमै नै फर्किएका छन् । नेकपा एसका केन्द्रीय लेखा आयोगका सदस्यसमेत रहेका पोखरेललाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका हुन् । कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने […]
काठमाडौं । ‘मैले ग्रास रूटदेखि नम्बर टु भएर काम गरेको छु । अहिलेसम्म नम्बर वान भएर काम गर्न पाएको छैन् । मलाई कुनै कुराको लोभ छैन् । नम्बर वान म्यान भएँ भने लोभलालच नभएको, कुनै स्वार्थ नभएको नेता ठाउँमा पुग्यो भने उसले गर्न सक्छ भनेर पुष्टि गर्छु, म काम गरेर […]
seeing how our clients and our featured partners are using the new publishing tools at their disposal. Not convinced that the new WordPress editor is powerful enough for enterprise clients? Think again!